2026-10-16 01:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीलाई पितृ शोक

जेष्ठ २५, अर्घाखाँची | राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीलाई पितृ शोक परेको छ । ८७ वर्षिय उहाँका पिता  ओम बहादुर केसीको आज बिहान ( शुक्रबार ) ६ बजे खाँचीकोट ७ भालुखोलामा रहेको आफ्नै निवासमा निधन भएको हो । 

स्वर्गीय केसीको हिन्दु परम्परा अनुसार गच्छे घाटमा अन्तिम दाहसंस्कार गरिएको छ । छोरा थम्मनले बुवाको पार्थिव शरिरमा दागवत्ति दिनु भएको थियो । केसीको पार्थिव शरिरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य यमलाल पोख्रेलले पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली अर्पण गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाका नेता सागर केसी, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, नेकपाका नेता रामबहादुर चौहान, लागयत राष्ट्रिय जनमोर्चाका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, पत्रकार लगायतले पार्थिव शरिरमा  फुल तथा टिका अर्पण गरि अन्तिम श्रदाञ्जली व्यक्त गरेका थिए । 

शोक सभामा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल र सचिव वावुराम सुनारले पार्टी अध्यक्ष केसीका बुबाको योगदानको चर्चा गर्दै उहाँको निधले पार्टीलाई क्षति  पुगेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु