२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश नम्बर–३ को प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

२०७५, १२ मंसिर बुधबार ०८:१७

मङ्सिर १२, मकवानपुर । प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् ।

सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश खेलकुद विकास व्यवस्थासम्बन्धी विधेयक र प्रदेश सन्चालन कोष स्थापनासम्बन्धी विधेयक पारित भएका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले यी विधेयक पारित गरेको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा विधेयकको नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरी विधेयक पारित गरेका हुन् ।

सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो