2026-08-25 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सरकारको काम कारबाहीप्रती तरुण दलको असन्तुष्टी

चिसाङ शेर्पा | मंसिर १७, खोटाङ | वर्तमान सरकारको काम कारवाहिप्रती असन्तुष्टी जनाउँदै तरुण दल खोटाङले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली जनताको लोकतन्त्र र मुल्यामान्यता अनुसार बाँच्न र स्वतन्त्र पेशा÷व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको खिल्ली उडाउदै घोर अर्कमण्यता र जनतामारा राष्ट्रघाती कार्यहरु तत्काल बन्दगरी न्यायसंगत ढंगबाट जनताका जीवनयापन र कानूनी राज्यको अवधारणासँग गाँसिएका विषयहरुको न्यायिक समाधान खोज्न ज्ञापनपत्र माफर्त सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाईएको विज्ञप्तीमा कञ्चनपुरका निर्मला पन्तको हत्या भएको चार महिना गुज्रदा पनि बलात्कारी र हत्याराको पहिचान नभएको, दैनिक उपभोगय वस्तु र निर्माण सामग्रीको मुल्यबृद्धि फिर्ता नलिएको, सरकारकै संरक्षणमा देशमा भइरहेको भ्रष्टाचारको अन्त्य नभएको, वाईडवडी खरीद प्रकरणमा भएको भ्रष्टाचारको विषयलाई छानविन गरी तत्काल भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

यस्तै, वर्तमान राष्ट्रपतिद्धारा नेपाली जनताको चाहानालाई बाधा पुग्नेगरी १८ करोड गाडी खरिद गर्ने कार्यप्रती आपत्ती जनाउँदै राष्ट्रहित विपरितको कार्य नगर्न तरुण दल जिल्ला अध्यक्ष भिषण राईले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती बुझ्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले तरुण दलको ज्ञापनपत्र सम्बन्धित स्थानमा पुर्याईदिने प्रतिबद्धता जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन