2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ जिल्लाबाट प्रदेश १ कमिटिमा ३७ जना (नामावली सहित)

मंसिर १७, मोरङ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् ।

प्रदेश १ को लागि प्रदेश कमिटीमा मोरङबाट को-को परे ?  

#साविक एमालेबाट 

१. खेम नेपाली मोरङ  सदस्य – प्रदेश संगठन कमिटी

२. भिम बस्नेत मोरङ सदस्य – प्रदेश संगठन कमिटी

३. मिना यादव मोरङ सदस्य – प्रदेश संगठन कमिटी

४. बलबहादुर घिसिङ मोरब सदस्य – प्रदेश संगठन कमिटी

५. डिल्लीराम शर्मा अधिकारी मोरङ सदस्य – प्रदेश संगठन कमिटी

६. चन्द्र गुरुब मोरङ सदस्य – प्रदेश संगठन कमिटी

७. राजेश सुब्बा मोरङ सदस्य – प्रदेश संगठन कमिटी

८. रामकुमार बस्नेत मोरङ सदस्य – प्रदेश संगठन कमिटी

९. श्याम ताजपुरीया मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१०. लक्ष्मी फुँयाल मोरङ सदस्य – प्रदेश संगठन कमिटी

११. नैनकला ओझा मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१२. वालेश्वर कामद मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१३. मृत्युन्जय झा मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१४. इन्द्र सुब्बा मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१५. नागेश पोखरेल मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१६. हरि घिमिरे मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१७. तारा राई मोरङ सदस्य – प्रदेश संगठन कमिटी

१८. यशोदा अधिकारी मोरङ सदस्य – अञ्चल समन्वय कमिटी

१९. घनश्याम खतिवडा मोरङ सदस्य – अञ्चल समन्वय कमिटी

२०. सावित्रा रेग्मी मोरङ सदस्य – अञ्चल समन्वय कमिटी

२१. युवराज बास्कोटा मोरब सदस्य – भारत प्रवास समन्वय कमिटी

२२. चन्द्रबीर राई मोरङ उपाध्यक्ष –जिल्ला कमिटी

२३. डि.पी राई मोरङ उपाध्यक्ष – जिल्ला कमिटी

२४. सत्यनारायण चौधरी मोरङ उपसचिव – जिल्ला कमिटी

#साविक माओवादी केन्द्रबाट 

१. टंक गिरी मोरङ सदस्य– केन्द्रीय आयोजक समिति तथा प्रदेश कार्यालय सचिव

२. कूलप्रसाद साँवा मोरङ सदस्य– पोलिटब्युरो तथा जिल्ला इन्चार्ज

३. हेमबहादुर कार्की मोरङ सदस्य– पोलिटब्युरो

४. गणेश उप्रेती मोरङ सदस्य– पोलिटब्युरो तथा जिल्ला संयोजक

५. खेमराज सुन्दास मोरङ सदस्य– पोलिटब्युरो

६. लालबहादुर सुस्लिब मोरङ सदस्य– पोलिटब्युरो

७. भोगेन्द्र यादव मोरङ सदस्य– केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–संयोजक

८. शुसिला घिमिरे मोरङ सदस्य– केन्द्रीय आयोजक समिति तथा प्रदेश महिला सह–इन्चार्ज

९. गिता तिम्सिना मोरङ सदस्य– केन्द्रीय आयोजक समिति तथा प्रदेश महिला संयोजक

१०. अमनलाल मोदी मोरङ सदस्य– केन्द्रीय आयोजक समिति

११. विजयकुमार विस्वास मोरब सदस्य– केन्द्रीय आयोजक समिति

१२. ओपेन्द्र राय मोरब सदस्य– केन्द्रीय आयोजक समिति तथा मजदुर प्रदेश सह–इन्चार्ज

१३. जीवन आचार्य मोरब सदस्य– केन्द्रीय आयोजक समिति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई