2026-10-17 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन सुरु

पुस ९, अर्घाखाँची | नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन आज देखि सन्धिखर्कमा सुरु भएको छ । 

अधिबेशनको नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले उद्द्धाटन गर्नु भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको दुई तिहाइको दम्भले जनताले शुख शान्ती र अमन चयन प्राप्त गर्न नसकेको बताउनु भएको छ । उहाले सरकाले जनविरोधी गतिबिधि गरेमा नेविसंघ र कांग्रेस आन्दोलनमा उत्रने बताउनु भयो । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल(मुस्कान), नेविसंघका उपाध्यक्ष प्रकाश राना, महामन्त्री आनन्द त्रिपाठी, सहमहामन्त्री प्रकाश घिमिरे, कोषाध्यक्ष शिब रिमाल, केन्द्रिय सदस्य टंक पाण्डे, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राखेका थिए । संघिय संरचना अनुसार हुन थालेको अधिबेशनले नँया नेतृत्व चयन गर्नेछ । 

नेवि संघको अहिले बन्द सत्र विपि स्मृति भवन सन्धिखर्कमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु