2026-10-04 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन

साउन १, काठमाडौँ  | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको  हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर (राना) र सचिव सोममाया राई (सिन्धु) सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ । 

त्यस्तै सचिवालयको सदस्यहरुमा जिल्ला कमिटी अध्यक्ष मागर तथा सचिव राई (सिन्धु) सहित भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई (विजय), शान्ता बस्नेत, उमेश गुरुङ, गणेशप्रसाद बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदयबहादुर राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण खनाल, छविलाल आचार्य, शोभा पराजुली, नवराज शङ्कर, दीपक सेन्चुरी, तेजमाया गुरुङ छन् ।

त्यस्तै कविरमान राई, देवेन्द्र शङ्कर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दीपेन्द्र खनाल, जीवन शर्मा, यामबहादुुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्षुमण राई, किरणकुमार राई, गोविन्द न्यौपाने, रणबहादुर राई, श्रीमान् राई, हरिबाला राई, अशोक प्रधान, तारा गुरुङ, न्युसन राई, जसबहादुर लङ्गेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद खतिवडा रहेका छन् । बैठकले कार्यालय सचिवमा नवराज शङ्करलाई  चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर