2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न (नेकपा) पालुङ्गटार नगर समितिको माग [विज्ञप्ति]

चैत १८, गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङ्गटार नगर समितिले तत्काल सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

सोमवार एक प्रेस विज्ञप्ति जारि गर्दै नेकपा पालुङ्गटार नगर समितिले नगरवासी जनतालाई तत्काल राहत प्याकेज घोषणा गरि कार्यान्वयन गर्न सम्बन्धित निकायसंग माग गरेको हो।

नेकपा पालुङ्गटार नगर समितिका अध्यक्ष विवश चिन्तन ‘अजय’द्वारा हस्ताक्षरित विज्ञव्तिमा नगर भित्र सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्न माग गरिएको छ। विज्ञप्तिमा नगरभित्रका मजदुर तथा श्रमिकहरुको तथ्याङ्क संकलन गरि उनीहरुलाई उचित राहतको व्यावस्था गर्न माग गरिएको छ ।

‘नगरवासीको घर-घरमा दैनिक उपभोग्य सामग्री पुर्याउने व्यावस्था गरियोस’ विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न विदेशबाट आएकाहरुको पहिचान गरि उचित स्वास्थ्य परिक्षण गर्न समेत माग गरिएको छ।

हेर्नुस विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल