साउन १६, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । 

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पार्नुभयो । “जबसम्म संविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । 

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पार्नुभयो । “जबसम्म संविध"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नयाँ गठन हुने सरकारलाई बाहिरी समर्थन’

१६ श्रावण २०७३, आईतवार ००:४७

साउन १६, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ । 

पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पार्नुभयो । “जबसम्म संविधान संशोधन र प्रदेशको पुनःसंरचना हुँदैन, तबसम्म स्थानीय निकायको निर्वाचन मोर्चालाई मान्य हुँदैन” –अर्को प्रसङ्गमा उहाँले भन्नुभयो । 

उहाँले सीमाङ्कन आयोगले तराईमा रहेका ५१ प्रतिशत जनताका लागि १८८ एकाइ र ४९ प्रतिशत पहाडका लागि २७७ एकाइ बनाउन खोज्नु भनेको तराईप्रतिको विभेद भएको विचार व्यक्त गर्नुभयो । 

उहाँले विराटनगर– रङ्गेली सडक मार्गबीच भागमा नदीले सडक कटान गर्दा यातायात सेवा अवरुद्ध रहेकाले अविलम्ब सो ठाउँमा बेलीब्रिज जडान गर्न सरकारसँग माग गर्नुभयो । 

सप्तरी, तिलाठीको घटनाका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले नेपाल र भारतबीच कूटनीतिक रुपमा समस्या समाधान गर्नुपर्ने सुझाव दिँदै जनता जनताबीच लडाउने काम बन्द गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार