२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले गरे संसद विघटन गर्न सिफारिस

२०७७, ५ पुष आईतवार ०५:०४

पुस ५, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छ |

ओलीले आइतबार बिहान  बालुवाटारमा  मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् |ओलीले मन्त्रीलाई केहीबेर अघि मात्रै बैठक सम्बन्धि जानकारी गराएको बताइएको छ | 

आइतबार बिहान १० बजे देखि बैठक सुरु भएको छ | यसअघि सरकारले मंगलबार मन्त्रीपरिषद्लाइ जानकारी नै नगराई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको थियो | बुधबार बसेको नेकपा स्थायी कमिटि बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो |

संसद्को विशेष महाधिवेसन बोलाउन माग गर्दै शितल निवास पुगेका नेकपाका संसदहरु निवेदन दर्ता नगरी फर्किएका थिए | ओलीको कार्यशैली प्रति प्रचण्ड-नेपाल पक्षका नेताहरुले असन्तुष्टि जनाउंदै आएको छ | 

उनीहरुले आफ्नो गुटका नेताहरुको भेला गर्न थालेपछि ओलीले शनिबार प्रचण्ड र बामदेव गौतसंग भेटवार्ता गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण