२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-माधव पक्षले गर्यो आन्दोलनको घोषणा

२०७७, ९ पुष बिहीबार ०९:२०

पुस ९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरुद्धमा प्रचण्ड-नेपालसमूहले आन्दोलन गर्ने घोषणा गरेको हो ।

बिहिबार बसेको  प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार, प्रचण्ड–नेपाल पक्षले पुस १० गते बिहान माइतीघरमण्डलामा प्रदर्शन गर्ने छन् | त्यसपछि उक्त टोलि निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गरिने कार्यक्रम तय गरिएको छ | त्यस्तै १ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय गरेको छ | 

 पुस १४ गते  राजधानी काठमाडौँमा प्रदर्शन गरिने बताइएको छ | प्रदर्शनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिने भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण