१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काँग्रेसले संसद विघटनको बिरुद्धमा देशभर प्रदर्शन गर्ने,काठमाडौंका यी स्थानमा हुँदै छ प्रदर्शन

१३ पुष २०७७, सोमबार ०५:२७

पुस १३,काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद विघटनको बिरुद्धमा आज देशभर प्रदर्शन गर्ने भएको छ | सरकारले गरेको संसद विघटन असंवैधानिक,अलोकतान्त्रिक भएको भन्दै नेपाली कांग्रेसले देशभर प्रदर्शन थालेको हो |

पार्टीका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल लगयत केन्द्रिय सदस्यहरुले विभिन्न ठाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ | कांग्रेसले काठमाडौँ उपत्यकाका १० वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ |

राजधानीका यी ठाउँमा हुँदै छ प्रदर्शन :

निर्वाचन क्षेत्र नम्बर १- नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि

निर्वाचन क्षेत्र नम्बर २- कोटेश्वर चोक

निर्वाचन क्षेत्र नम्बर ३- जोरपाटी चोक

निर्वाचन क्षेत्र नम्बर ४- नारायणचौर नक्साल

निर्वाचन क्षेत्र नम्बर ५- महाराजगन्ज, नारायणगोपाल चोक

निर्वाचन क्षेत्र नम्बर ६- मनमैजु, लोकतान्त्रिक चोक

निर्वाचन क्षेत्र नम्बर ७- बालाजु चोक

निर्वाचन क्षेत्र नम्बर ८- बसन्तपुर डबली

निर्वाचन क्षेत्र नम्बर ९- कलंकी चोक

निर्वाचन क्षेत्र नम्बर १०- कीर्तिपुर बजार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ