१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ टोली र देउवा बिच भेटवार्ता

१४ पुष २०७७, मंगलवार ०६:५१

पुस १४, काठमाडौँ | चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोल र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ | मंगलबार देउवा र यैचोल नेतृत्वको प्रतिनिधिभण्डलबिच भेटवार्ता भएको हो |

भेटमा दुई देशबीचको सम्बन्ध अझ प्रागाढ बनाउने,नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध सुदृण गर्नेलगायतका द्धिपक्षिय हितका विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ | यैचोल नेतृत्वको चार सदस्यीय चिनियाँ टोली आइतबार नेपाल पुगेको हो | 

भ्रमणका क्रममा आइतबार नै राष्ट्रपति दिद्या देवी भण्डारी,प्रधानमन्त्री केपि शर्मा ओलीलाई उक्त टोलीले भेटेको थियो | त्यस्तै सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भेटेको थियो | नेकपा विभाजनमा पुगेपछि चिनियाँ टोली नेपाल आएको हो | 

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा ओली र प्रचण्ड-माधव दुई समूहमा विभाजित भएको छ | नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको चिनले नेकपाका नेताहरुलाई मिलाउँन कसरत गरिरहेको बुझिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ