१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध हुन्छ:प्रधानमन्त्री ओली

१४ माघ २०७७, बुधबार ०६:४०

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन् । उनले आज कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सबै नागरिकलाई तिन महिना भित्र कोरोनाभाइरस बिरुद्धको खोप निशुल्क उपलब्ध गराउने बताएका हुन् ।

‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं ।' ओलीले भने, 'मेरो विचारमा तीन महिना लाग्न सक्छजस्तो लाग्छ ।’ बुधबार देखि देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,स्वयम्सेवक फाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको हो । भारत सरकारको सहयोगमा ल्याइएको कोरोनाविरुद्ध कोभिशिल्ड खोपलाई नेपालले प्रयोगमा ल्याएको छ । 

गतसाता भारतले नेपाललाई दशलाख डोज कोरोना बिरुद्धको खोप अनुदान दिएको थियो । प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराएकोमा समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिंदै खोप नाफा कमाउने माध्यम र व्यापारको विषय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ