माघ २१, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समुहले भोलि आमहड्ताल गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै बीहिबार आम हड्ताल घोषणा गर्ने तयारी गरेको हो । सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड-नेपालले त्यसको विरोधमा आमहड्ताल गर्ने बताएको छ ।