२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल: के–के खुल्छ, के बन्द ?

२०७७, २१ माघ बुधबार ११:३०

माघ २१, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ ।

प्रतिनिघिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको दाहाल-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहाल-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


उक्त समुहले सरकारको कदमविरुद्ध आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भएको भन्दै क्षमा समेत मागेको छ । घोषणा भएको कार्यक्रम अनुसार आज साँझ मशाल जुलुसको कार्यक्रम राखिएको छ ।

घोषित कार्यक्रम अनुसार बन्दका क्रममा भोली यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक वस्तु आयात गर्ने साधनहरु भने चल्न दिईनेछ ।

त्यस्तै परीक्षा सञ्चालनमा प्रवेशपत्र देखाएर जान पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह