२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्दोलनकारीले सडकमै खाए खाना

२०७७, २२ माघ बिहीबार ०८:२७

माघ २२, काठमाडौँ । सरकारको बिरुद्धमा प्रदर्शन गरिरहेका प्रचण्ड-नेपाल समूहका प्रदर्शनकारिहरुले सडकमै खाना बनाएर खाएका छन् । नेकपा प्रचण्ड- नेपाल समूहले बिहिबार आमहड्ताल घोषणा गरेको थियो  ।

बिहिबार बिहानै देखि सडकमा प्रदर्श गरिरहेका प्रदर्शनकारीहरुले काठमाडौँको कोटेश्वरमा खाना पकाएर खाएका हुन् । उक्त समूहको आमहड्तालले जनजीवन प्रभावित बनेको छ । उपत्यकामा सवारी साधन चलेका छैनन् । 

उक्त आमहड्तालको प्रभाव देशभरनै परेको छ । ओली समूहले हडतालको बिरोध गरिरहेको छ भने प्रचण्ड-नेपाल समूह प्रदर्शनका लागि सडकमा आएका छन् । देशका विभिन्न ठाउँमा सवारी साधनमाथि तोडफोड र आगजनी भएको छ । 

गत पुस ५ मा प्रधनमन्त्री केपी शर्मा ओलीले संसद विघटन परेपछि प्रचण्ड-नेपाल समूहले बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह