१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्रीको चेतावनी

२३ माघ २०७७, शुक्रबार ०८:३९

माघ २३, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सरकार बिरुद्ध मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् । शुक्रबार नेकपा ओली समूहले आयोजना गरेको नारायणहिटीको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

यसअघि प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार बिरुद्ध मांसहारी आन्दोलन आवश्यक भएको बताएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिपछि बादलले मांसहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

थापाले भने,'मांसाहारी आन्दोलनलाई हाम्रो संविधानले अपराध मान्छ, त्यस्तो अपराध गर्नेलाई हामी जावलाखेलको जुमा लगेर थुनिदिन्छौं ’उनले नारायणहिटी अगाडिको आमसभाले गणतन्त्र रक्षाको संदेश दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ