१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभा सफल बनाएकोमा सबैलाई धन्यवाद

२४ माघ २०७७, शनिबार १४:२०

माघ २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले शुक्रबार नारायणहिटी सङ्ग्रहालय अगाडि गरिएको वृहत जनसभा सफल बनाएकोमा सवैलाई धन्यवाद ज्ञापन गरेको छ । 

कमिटीका अध्यक्ष आनन्द पोखरेलले आज विज्ञप्ति जारी गर्दै वृहत सभा सफल बनाएकोमा पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सञ्चारकर्मी, नागरिक समाज र जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको हो । 

उहाँले सभाको कारण काठमाडौँका ट्राफिक जामका कारण आवतजावतमा असहज अवस्थामा पनि सहजताका साथ कार्यक्रम सफल बनाउन समर्थन र सद्भाव सहित सहयोग गर्नुहुने काठमाडौँ उपत्यका लगायत सवै समुदायप्रतिसमेत धन्यवाद व्यक्त गर्नुभयो । नेकपाले “अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ नारायणहिटी सङ्ग्रहालय अगाडि शुक्रबार सभा गरेको थियो । 

सभालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा र स्थायी कमिटी सदस्य सत्यनाराणय मण्डलले सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ