२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले भारतीय कम्पनीबाट कोरोना खोप ल्याउने, प्रतिखोप कति पर्छ ?

२०७७, ४ फाल्गुन मंगलवार १७:१६

फागुन ४, काठमाडौँ | सरकारले कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको हो। खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताए।

यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरिसकेको थियो । थप २० लाख डोज खोप ल्याउने निर्णय भएको मन्त्री त्रिपाठीले बताए।

प्रतिखोपको चार डलरका दरले राष्ट्र बैङमार्फत पैसा पठाइने स्वास्थ्य मन्त्री त्रिपाठीले सेतोपाटीलाई बताए।

सेरमले काठमाडौंस्थित एयरपोर्टसम्म खोप ल्याइदिने सहमतिसमेत भइसकेको उनले बताए।

अब ल्याउने २० लाख डोज १० लाखलाई पुग्ने र त्यो खोप जेष्ठ नागरिकलाई लगाउने त्रिपाठीले जानकारी दिए।

खोप नि:शुल्क दिइनेसमेत उनको भनाइ छ। अरु प्रक्रियाबाट खोप किन्दा समय लाग्ने र अरु जटिलता हुने भएकाले स्वास्थ्य सेवा विभागले सोझै खरिद गर्न लागेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह