१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले फिर्ता लियो जसपाका १२० नेता कार्यकर्ताका १५ मुद्दा (नामावलीसहित)

१५ बैशाख २०७८, बुधबार ०९:५६

वैशाख १५,काठमाडौं । सरकारले राजपा र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको जानकारी दिए।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले जानकारी दिए। यसरी मुद्दा फिर्ता लिएका व्यक्तिको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने उनले बताए। 

नेपाल सरकारवादी भई चलेका मुद्दा फिर्ता लिइएका व्यक्तिहरू :

महोत्तरी जिल्ला साविक भमरपुरा गा.वि.स. वडा नं. ७ वस्ने सुलेमान राईनको छोरा मनिर राईन

ऐ. वस्ने भुषण ठाकुरको छोरा गणेश ठाकुर

ऐ. वस्ने गणेश ठाकुरको छोरा राजिव ठाकुर

ऐ. वस्ने ऐलुन राईनको छोरा नसिब राईन

ऐ. वस्ने ओपेन्द्र शर्माको छोरा सुनिल शर्मा

ऐ. वस्ने जगदेव मण्डलको छोरा राममिलन भन्ने दुखी मण्डल

महोत्तरी जिल्ला साविक रघुनाथपुर गा.वि.स. वडा नं. ६ वस्ने सिताराम यादवको छोरा भरत यादव

ऐ. वस्ने नवल यादवको छोरा फूलबाबु यादव

ऐ. वस्ने सिताराम यादवको छोरा जितेन्द्र यादव

ऐ. वस्ने रामअशिस यादवको छोरा दयाराम पटेल

ऐ. वस्ने किशोरी राय यादवको छोरा देवेन्द्र यादव भन्ने देवेन्द्र कुमार यादव

ऐ. वस्ने सुकदेव यादवको छोरा राजाराम यादव भन्ने राजकुमार यादव

ऐ. वस्ने राजेश्वर प्रसाद यादवको छोरा मनोज यादव भन्ने मनोज कुमार यादव

महोत्तरी जिल्ला साविक गौशाला न.पा.वडा नं. ६ वस्ने जागेश्वर महतोको छोरा रिझन महतो

ऐ. वस्ने लक्ष्मी नारायण साहको छोरा हरि नारायण साह

ऐ. वस्ने रौदी महतोको छोरा हरिनारायण महतो

ऐ. वस्ने धनिपत महतोको छोरा गुदर महतो

ऐ. साविक फुलकाहा गा.वि.स.वडा नं. ३ वस्ने रामअशिष साहको छोरा विजय साह

ऐ. साविक सोनामाई गा.वि.स. वडा नं. ३ वस्ने तुरन्तर ठाकुरको छोरा बेचन ठाकुर भन्ने विरेन्द्र ठाकुर

महोत्तरी जिल्ला साविक गौशाला न.पा.वडा नं. ६ वस्ने जागेश्वर महतोको छोरा रिझन महतो

ऐ. वस्ने लक्ष्मी नारायण साहको छोरा हरि नारायण साह

ऐ. वस्ने रौदी महतोको छोरा हरिनारायण महतो

ऐ. वस्ने धनिपत महतोको छोरा गुदर महतो

ऐ. साविक फुलकाहा गा.वि.स.वडा नं. ३ वस्ने रामअशिष साहको छोरा विजय साह

ऐ. साविक सोनामाई गा.वि.स. वडा नं. ३ वस्ने तुरन्तर ठाकुरको छोरा बेचन ठाकुर भन्ने विरेन्द्र ठाकुर

महोत्तरी जिल्ला साविक पिपरा गा.वि.स. वडा नं. २ वस्ने रामनरेश मिश्रको छोरा सन्तोष मिश्र

ऐ. ६ वस्ने ललन मण्डलको छोरा श्रवण मण्डल

ऐ. ५ वस्ने जोगेन्द्र महासेठको छोरा लक्ष्मण महासेठ

ऐ. ६ वस्ने सत्यदेव ठाकुरको छोरा रविन्द्र ठाकुर

ऐ. ८ वस्ने रामपदार्थ मिश्रको छोरा शेखर मिश्र

ऐ. ३ वस्ने पिरितिया पासवानको छोरा महेन्द्र पासवान

ऐ. ३ वस्ने बद्री पासवानको छोरा चेतरु पासवान भन्ने रामनाथ पासवान

ऐ. ८ वस्ने रामप्रकाश मिश्रको छोरा सञ्जय मिश्र

महोत्तरी जिल्ला साविक ईट्टहर्वाकटी वडा नं. ७ वस्ने रामदेव पाण्डे (शर्मा) को छोरा कृष्णदेव शर्मा

ऐ. ८ वस्ने जिनिस चौधरीको छोरा जितेन्द्र चौधरी

ऐ. ८ वस्ने कैलाश ठाकुरको छोरा राजिव ठाकुर (पाण्डे)

ऐ. ९ वस्ने लालबाबु चौधरीको छोरा बिमलेश चौधरी

ऐ. ७ वस्ने बासु पासवानको छोरा चन्दे पासवान

ऐ. ८ वस्ने किशोरी ठाकुरको छोरा लालबाबु ठाकुर

ऐ. ८ वस्ने लोकेन्द्र ओझाको छोरा लवदेव ओझा

ऐ. ८ वस्ने लोकेन्द्र ओझाको छोरा पंकज ओझा

ऐ. ७ वस्ने शत्रुधन पाण्डेको छोरा मोहन पाण्डे भन्ने विनय कुमार पाण्डे

ऐ. ५ वस्ने बिन्देश्वर तिवारीको छोरा जयराम तिवारी

ऐ. ७ वस्ने रामविशाल पाण्डेको छोरा सुरेश सिंह भन्ने सुरेश पाण्डे

ऐ. ९ वस्ने केवल पण्डितको छोरा सुरेश चौधरी भन्ने सुरेश पण्डित

महोत्तरी जिल्ला साविक धिरापुर गा.वि.स. वडा नं. ३ वस्ने रामलखन मण्डलको छोरा राम प्रवेश मण्डल

२. ऐ. ३ वस्ने रामअशेष झाको छोरा विपिन झा

३. ऐ. वस्ने मिसन ठाकुरको छोरा मंकेश्वर ठाकुर

४. ऐ. वस्ने महेन्द्र रायको छोरा सञ्जय राय

कपिलवस्तु जिल्ला साविक बिठुवा गा.वि.स.वडा नं. ८ वस्ने संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय सदस्य रामनयन यादव

२. ऐ. ५ वस्ने बब्लु यादव

३. ऐ. ९ वस्ने प्रेमचन्द्र यादव

४. ऐ. वस्ने रामप्रताप यादव

५. ऐ. ७ वस्ने राजेन्द्र कुर्मी

६. ऐ. वस्ने चन्द्रभान यादव

७. ऐ. ५ वस्ने कमरुद्धिन मुसलमान

८. ऐ. ३ वस्ने राम भवन चमार

९. ऐ. ५ वस्ने कृष्ण नारायण तिवारी

महोत्तरी जिल्ला साविक पर्सापतैली गा.वि.स. वडा नं. ७ वस्ने बङ्गाली रायको छोरा गुलाव राय

ऐ. ५ वस्ने दुखी राउतको छोरा सुशिल शर्मा भन्ने सुशिल राउत

ऐ. ६ वस्ने विलाश कापरको छोरा राम एकवाल कापर

ऐ. ३ वस्ने दशरथ ठाकुरको छोरा राजाराम ठाकुर

ऐ. ४ वस्ने दुखी राउतको छोरा सुकेश्वर राउत

ऐ. ७ वस्ने प्रबोध मण्डलको छोरा राजेश मण्डल

ऐ. ५ वस्ने वृक्ष राउतको छोरा नागे शर्मा भन्ने नागेन्द्र राउत

ऐ. ४ वस्ने मुटुक राउत कुर्मीको छोरा जिवछ राउत कुर्मी

कपिलवस्तु जिल्ला साविक बिठुवा गा.वि.स. वडा नं. 8 बस्ने संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय सदस्य रामनयन यादव

ऐ. बस्ने जुम्मन मुसलमान

ऐ. बस्ने राज बाबु भन्ने दिपेन्द्र कुमार चौधरी (मृतक)

ऐ. साविक हथिहवा गा.वि.स. वडा नं. 9 शिवलवा बस्ने शिब पुजन चौधरीको छोरा लाला भन्ने ‌ओम प्रकाश चौधरी

ऐ. छोटकी गनौरीया बस्ने बबि भन्‍ने ईस्तखार मुसलमान

ऐ. लबनि गा.बि.स. वडा नं. 1 बस्ने भू.पू. प्र.ह. गणेश शंकर पाण्डे

ऐ. ३ वस्ने रेखा यादव (मृतक)

नवलपरासी जिल्ला साविक सनई गा.वि.स. वडा नं. २ वस्ने कपिलदेव चौधरीको छोरा इन्द्र कमल चौधरी

ऐ. ३ वस्ने जनार्धन पाण्डेको छोरा अनुप पाण्डे

ऐ. वस्ने तेजनारायण चौधरीको छोरा दिनेश चौधरी

ऐ. ८ वस्ने इन्दर प्रसाद चौधरीको छोरा व्यासमुनी चौधरी

ऐ. ३ वस्ने पढोई मालीको छोरा कमलेश माली

ऐ. ७ वस्ने ब्रह्मानन्द दुवेको छोरा राघवेन्द्र दुवे

ऐ. ३ वस्ने पारस यादवको छोरा मुन्ना यादव

ऐ. वस्ने चिनक पटनवारको छोरा शिवकुमार पटनवार

ऐ. ९ वस्ने श्रीगोटी यादवको छोरा सञ्जय यादव

ऐ. ८ वस्ने प्रकाश सैथवारको छोरा पिण्टु सैथवार

ऐ. ८ वस्ने अदर मल्लाहको को छोरा दिलिप मल्लाह

ऐ. २ वस्ने मन्द्रिका केवटको छोरा रमेश साहनी

महोत्तरी जिल्ला साविक मनराकट्टी गा.वि.स. वडा नं. ७ वस्ने कमल सिंहको छोरा राजन कुमार सिंह

ऐ. वस्ने चन्द्रिका सिंहको छोरा शनी कुमार सिंह

ऐ. ७ वस्ने गंगा सिंहको छोरा सोनु कुमार सिंह

ऐ. वस्ने गंगा सिंहको छोरा नुनु कुमार सिंह

ऐ. ६ वस्ने देवेन्द्र सिंहको छोरा गोपाल सिंह

ऐ. ८ वस्ने नरेन्द्र सिंहको छोरा अभिषेक कुमार सिंह

ऐ. १ वस्ने विनेश सिंह भूमिहारको छोरा दिपु कुमार सिंह भूमिहार

महोत्तरी जिल्ला साविक लोहारपट्टी गा.वि.स.वडा नं. ७ वस्ने इब्राहिम शेखको छोरा बेचन शेष भन्ने अब्दुल रहिम

ऐ. ४ वस्ने पुनित मण्डलको छोरा उपेन्द्र मण्डल

ऐ. ६ वस्ने हनिफ कवारीको छोरा कारिशेष भन्ने उषमान शेष

ऐ. ४ वस्ने रामपुकार ठाकुरको छोरा विजय ठाकुर

ऐ. ६ वस्ने बौका मण्डलको छोरा ओपी मण्डल

ऐ. ३ वस्ने रामेश्वर साहको छोरा लालबाबु साह

ऐ. ४ वस्ने भोला मण्डलको छोरा अरुण मण्डल

ऐ. साविक धमौरा ३ वस्ने शिरिष ठाकुरको छोरा भरत ठाकुर

रौतहट जिल्ला तत्कालिन् लक्ष्मिपुर बेलबिछवा गा.वि.स. वडा नं. १ वस्ने जगरनाथ सिंहको छोरा बबन कुमार सिंह

जिल्ला महोत्तरी साविक बलबा गा.वि.स. वडा नं. ६ वस्ने सिताराम यादवको छोरा अजय यादव

ऐ. ७ वस्ने राजकिशोर यादवको छोरा रमेश यादव

ऐ. ३ वस्ने हरि राउतको छोरा जयकिशोर भन्ने जयकुमार राउत

ऐ. वस्ने नवलकिशोर झाको छोरा बैद्यनाथ झा भन्ने बिकरु झा

ऐ. ८ वस्ने काल महतोको छोरा विजयसिंह महतो भन्ने विजय कुमार महतो

ऐ. ६ वस्ने नथु यादवको छोरा मनोज कुमार यादव

ऐ. साविक सरपल्ला गा.वि.स. वडा नं. १ वस्ने दिनेश महतोको छोरा सरोज सिंह

ऐ. वस्ने निरन्जन महतोको छोरा सुनिल महतो

ऐ. ३ वस्ने नथुनी गामीको छोरा विनोद गामी

ऐ. ६ वस्ने रामचन्द्र चौधरीको छोरा राजदेव चौधरी

ऐ. ४ वस्ने राजकिशोर साहको छोरा विवेक साह

ऐ. साविक बलवा गा.वि.स.वडा नं. ३ वस्ने सलिम नादाफको छोरा लला नादाफ मियाँ

ऐ. वस्ने सिताराम साहको छोरा जीवछ साह

ऐ. ३ वस्ने शिवशंकर झाको छोरा सुमित झा

ऐ. साविक बनौटा गा.वि.स.वडा नं. ८ वस्ने रामशोगारथ यादवको छोरा बलिराम यादव

ऐ. साविक सरपल्लो गा.वि.स.वडा नं.६ वस्ने रामप्रगास साहको छोरा विनोद साह

ऐ. २ वस्ने हितलाल यादवको छोरा सन्जय यादव

ऐ. साविक पढौल गा.वि.स.वडा नं. २ वस्ने लक्ष्मी यादवको छोरा कारी भन्ने रामशरण यादव

ऐ. ९ वस्ने चन्देश्वर दासको छोरा सुनिल दास


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस