२० कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खनाल-नेपाल समूहले बोलायो आकस्मिक बैठक

२४ जेष्ठ २०७८, सोमबार ०२:१२

जेठ २४, काठमाडौँ | नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल समुहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

खनाल-नेपाल समूहले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्न बैठक बोलाइएको जनाएको छ । बैठकमा ओलीको वक्तव्यहरुबारे औपचारिक छलफल गरिने बुझिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद बिघटनको मुद्धा सर्वोच्चमा रहिरहेको अवस्थामा मुद्धा प्रभावित पार्नको लागि एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेपछि त्यसको जवाफमा आकस्मिक वैठक डाकिएको बुझिएको छ ।

ओलीको बक्तव्यलाई नेपाल-खनाल समूहबाट नाटक मानिएको छ । अहिलेको ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको खनाल-नेपाल समूहका नेताहरुको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रेमा आफ्नै छोराद्वारा लोहोरो प्रहार गरी आमाको हत्या रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति प्रधानमन्त्री ओली अस्वस्थ रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग प्रचण्डद्वारा रवि लामिछानेको समर्थन, संसदीय समितिले सफाइ दिएको दाबी रवि लामिछानेको म्याद थपबारेको बहस सकियो रास्वपाको प्रदर्शनबाट ६ कार्यकर्ता प्रहरी नियन्त्रणमा शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने रविको हिरासत म्याद थप्न कास्की अदालतमा सुनुवाइ सुरु पोखरामा रवि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार लिग–२ : स्कटल्यान्ड र नेपालबीचको खेल रद्द आज एकैदिन २ हजार ८ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? आगरामा भारतीय वायुसेनाको लडाकु जहाज दुर्घटना, पाइलट र को-पाइलटले जोगाए ज्यान पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ: अर्थविद् डा. न्यौपाने इन्टरपोलको रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा रविबारे तोसिमाको प्रश्न : पर्याप्त‌ बयान नलिने, म्याद‌ थपिरहने ? बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ कति कमाए ३ दिनमा ? रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै, म्याद थपअघि पोखरामा सशक्त आन्दोलन गर्ने रास्वपाको तयारी