१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी हुँदै

१३ आश्विन २०७८, बुधबार ०२:३२

असोज १३, काठमाडौँ | गठबन्धन सरकारको लामो संघर्ष पछि  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । प्रधानमन्त्री देउवाले सत्ता साझेदारहरुलाई मन्त्री बनाउनेहरुको नाम दिन ताकेता गरेपछि मन्त्रिपरिषदले पूर्णता पाउने देखिएको हो ।

सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । योसँगै अब नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाबाट मन्त्री बनाईदैछ । सरकारमा उपस्थित हुन माधव र उपेन्द्रलाई परेको पार्टीगत रुपमा कानुनी र व्यवहारिक समस्याको गाँठो फुकाइएपछि सरकार बनेको साढे दुई महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउने देखिएको छ । 

यसअघिनै गठबन्धन सरकारमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने गरि सहमति भईसकेको छ । भोली बिहिबारसम्म सरकारमा आवद्ध सबै राजनीतिक दलले मन्त्री बनाउने नाम प्रस्ताव गर्ने र सम्भवत: भोलीनै मन्त्रीमण्डल बिस्तार हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक