2026-10-03 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा– अध्यक्ष थापा

कमल घिमिरे।असोज२१।पाँचथर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको दावी गर्नुभएको छ । 

जनता काँग्रेस कम्युनिस्टबाट दिक्क भएकोले बिकल्पको रुपमा राप्रपा रहने अध्यक्ष थापाको भनाइ छ । बुधवार पाँचथरको फिदिममा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै महाधिवेशनपछी राज संस्था सहितको हिन्दु राष्ट्र बनाउनको लागी जनता सँग गएर आन्दोलन गरिने अध्यक्ष थापाले बताउनुभयो । 

प्रदेश सरकारको आवश्यकता छैन भन्दै प्रदेश स्तरिय संरचना खारेज गरिनुपर्ने अध्यक्ष थापाले बताउनुभयो । देशमा भ्रस्टचार बढेर आर्थिक संकट पर्न सक्ने भएकोले केन्द्र र स्थानिय सरकार दरो हुनुपर्ने अध्यक्ष थापाको भनाइ छ । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कार्य सम्पादन समितीका सदस्य तेज कुमार कुरुम्बाङ, केन्द्रय सदस्य प्रेमराज थाम्सुहाङ, प्रदेश सदस्य घनेन्द्र कुरुम्बाङ लगायतको उपस्थिती थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने