२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले महाधिवेशनः ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधि टुंगो, १० जिल्ला बाँकी (तालिका सहित)

२०७८, २ मंसिर बिहीबार १४:११

मङ्सिर २, काठमाडौं | नेकपा एमालेको १० मंसिरमा उद्घाटन हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि बिहीवार साँझसम्म १ हजार १८२ प्रतिनिधि अभिलेखीकरण भएका छन् ।

झण्डै १९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ६५ जिल्लाबाट चयन भएर आएका प्रतिनिधि केन्द्रीय कार्यालयमा अभिलेखीकरण भएका हुन् ।

एमाले संगठन विभागकाअनुसार १० जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली आउन बाँकी रहेकाले अभिलेखीकरण हुन नसकेको हो । अभिलेखीकरण हुनेमा खुल्लातर्फबाट ७४० आएका छन् भने महिला ३०४ पुगेका छन् । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् ।

प्रदेश १ को सुनसरी, पाँचथर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा सुदूरपश्चिमका कैलाली र बाँकीबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो