२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा पौडेल खेमाको क्षेत्रीय नेतृत्वमा पकड

२०७८, ५ मंसिर आईतवार ०८:५४

मङ्सिर ५, बागलुङ | नेपाली कांग्रेस बागलुङ प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनौटमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको पकड देखिएको छ । चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा पौडेल निकट नेतृत्वले तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । सभापति शेरबहादुर देउवानिकट नेतृत्व एक क्षेत्रमा मात्रै विजयी भएका छन् ।

चारमध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तीन निर्वाचन क्षेत्रमा मतदानमार्फत नेतृत्वको छिनोफानो भएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिए । 

निर्वाचन क्षेत्र नम्बर २ (क) मा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिइन । क्षेत्र नम्वर १ (ख) को सभापतिमा दलबहादुर श्रीस राना, क्षेत्र नम्वर २ (ख) को सभापतिमा मेषलाल शर्मा र क्षेत्र नम्बर १ (क) मा हरिबहादुर जिसीको प्यानल विजय भएको छ । नेतृत्व छनोटमा केन्द्रीय राजनीतिको गुटगत प्रभाव जिल्ला तहमा पनि देखिएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ (क) मा देउवा निकट मानिने पार्टी सभापति विजय भएका छन् । अन्य तीन क्षेत्रीय सभापतिमा पौडेल निकट मानिने नेतृत्व विजय भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा