2026-10-03 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ जिल्ला सदस्यमा युवा नेता गुरुङको उम्मेद्बारी

मंसिर १०, काठमाडौँ | नेपाली कांग्रेस मोरङ जिल्ला सदस्यमा सन्तोष गुरुङले उम्मेदवारी दिने भएका छन् | जिल्लाको कानेपोखरी गाउँपालिकाका युवा नेता गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । 

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनका लागि गुरुङले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने तयारी गरेको बताएका छन् । 

जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारीहरु समेत अबको काङ्ग्रेसमा युवाहरुको नेतृत्व दाबी गर्दै प्रचार प्रसारमा हिडिरहेका बेला काङ्ग्रेसका निकै अनुभबी लामो समय पार्टीको काममा खटिएका नेता गुरुङले जिल्ला सदस्य पदमा उमेदवारी दिने तैयारी गरेको बताउनु भयो  ।

गुरुङ एक सफल व्यवसायी समेत हुन, हाल उनले आफ्नो व्यवसायमा २० जना भन्दा बढीलाई रोजगारीसमेत दिईरहेका छन ।

गुरुङ भन्छन्; अबको नेतृत्व युवाले लिनु पर्छ काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ, त्यसैले पनि म उम्मेद्बारी दिन्छु । यसपालीको निर्वाचनमा आफुले जिते नया योजना लिएर पार्टीको काममा खटिने गुरुङको भनाइ छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने