१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणाम सहित)

१९ मंसिर २०७८, आईतवार ०२:५४

मङ्सिर १९, काठमाडौँ | राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका छन् ।  त्यस्तै उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । 

यस्तै महामन्त्री पदमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् भने खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । 

उपाध्यक्ष खुलातर्फ: 

१. बिक्रम पाण्डे: २५२१ मत (विजयी) 

२. बुद्धिमान तामाङ: १९४४ (विजयी)

३. ध्रुब बहादुर प्रधान: १८१४ (विजयी)

४. दिल विकास राजभण्डारी: ११९४ 

५. रामचन्द्र राय यादव: ९६७ 

६. जगत प्रसाद गौचन: ८९० 

उपाध्यक्ष महिलातर्फ: 

१. रोशन कार्की: १५८९ (विजयी)

२. लिलादेवी श्रेष्ठ: १०५४ 

३. दुर्गा श्रेष्ठ: ८०५ 

महामन्त्री खुल्ला: 

१. डा. धवलशम्सेर राणा: २२२१ (विजयी)

२. भुवन कुमार पाठक: १७०५ (विजयी)

३. भास्कर भद्रा: १५६७ 

४. श्याम प्रसाद तिमिल्सिना: १०६१ 

महामन्त्री महिलातर्फ: 

१. कुन्ती कुमारी शाही: २००८ (विजयी)

२. रेखा थापा: १६४० 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन