२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस केन्द्रीय समितिको बैठक सकियो, के-के भए निर्णय ?

२०७८, २३ मंसिर बिहीबार १०:०४

मंसिर २३, काठमाडौं | नेपाली काँग्रेसको वर्तमान केन्द्रीय समितिको ‘अन्तिम’ बैठक सकिएको छ। बैठकमा १४औं महाधिवेशनको तयारी तथा निर्धारित समयमै महाधिवेशन सक्ने विषयमा छलफल भएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारको बैठकले महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पारित भएको छ। लेखासम्बन्धी प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष यादवले काँग्रेसको कोषमा १० करोड रुपैयाँ मौज्दात रहेको जानकारी दिइन्।

यसअघि भएका विधानमा बाधा अड्काउ फुकाउ, विधानको केही धारा निलम्बन गरेको निर्णयलाई पनि बिहीबारको बैठकले अनुमोदन गरेको छ। बिहीबारको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने प्रस्ताव लैजाने तयारी भएको भनिए पनि बैठकमा त्यस्तो कुनै प्रस्ताव पेस भएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल