१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीका १९९ नयाँ केन्द्रीय सदस्य (सूचीसहित)

२७ मंसिर २०७८, सोमबार ०५:५७

मङ्सिर २७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले केन्द्रीय समितिको टुंगो लगाएको छ । अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकारीहरु चयन गरिएको बताएकि छन् ।  

गत असोज १४ देखि १८ गते काठमाडौंमा भएको २२ औं राष्ट्रिय सम्मेलनको म्यान्डेटअनुसार फ्रयाक्सन इन्चार्ज हितमान शाक्य र निवर्तमान अध्यक्ष रञ्जित तामाङको उपस्थितिमा बसेको बैठकले १९९ सदस्यीय केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्यलगायत प्रदेश पदाधिकारी चयन भएपनि केन्द्रीय पदाधिकारी भने टुङ्गो लागेको छैन । जसमा केन्द्रीय प्रतिनिधिहरू ५६ जना रहेका छन् भने केन्द्रीय आयोगका सदस्यहरु ३९ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ