२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनै तहको निर्वाचन एक वर्षभित्रै हुन्छ : प्रधानमन्त्री

२०७८, ७ माघ शुक्रबार ११:३९

माघ ७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले अबको १ वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व भएको देउवाको भनाइ छ।

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए। ‘एक वर्ष भित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ,’ देउवाले भने, ‘निर्वाचनको पूर्व तयारीको काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु।’

सत्ता गठबन्धनमा पहिला स्थानीय तहको कि संघको निर्वाचन भन्नेबारेमा छलफल भइरहेका बेला देउवाले निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् । स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बारेमा आशंका बढेको समयमा उनले आफ्नो सम्बोधनमा एक वर्षभित्र तीनै तहका निर्वाचन सम्पन्न गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु