२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाखमा स्थानीय निर्वाचन नभए पर्छन् यी ९ असर

८ माघ २०७८, शनिबार ०७:४४

माघ ८, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा स्थानीय तहको चुनाव नगर्दा स्थानीय तह प्रभावित हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले समयमा चुनाव नभए नेपाली विशेषताको संघियताको मूल मर्ममाथि प्रहार हुने बताए।

उनले मुलुक पुनः केन्द्रीकृत अभ्यासतर्फ फर्कने खतरा समेत औँल्याए। समयमा चुनाव नगराउनु सार्वभौम संसदले बनाएको कानुनको उलंघन हुने पोखरेलको टिप्पणी छ। पोखरेलले समयमा स्थानीय तहको चुनाव नभए स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने बताएका छन्।

उनले सञ्चित कोषबाट रकम खर्च गर्न नसकिने, शिक्षक, कर्मचारीको तलब रोकिने, बहुवर्षिय क्रमागत विकास आयोजनाका काम रोकिन जाने र कुनै पनि नयाँ विकास निर्माण र सेवा प्रवाहका काम गर्न नपाइने उनको विश्लेषण छ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड