२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कांग्रेस गठबन्धनमा जाँदैन – केन्द्रीय सदस्य ढुंगाना

२०७८, २८ फाल्गुन शनिबार ०५:४५

कमल घिमिरे । फाल्गुन २८ । पाँचथर, बैशाखमा हुन लागेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेस कुनै पनी गठबनधनमा नजाने केन्द्रीय सदस्य राजिव ढुंगानाले बताएका छन् ।

नेपाल प्रेस युनियन पाँचथरले शनिबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थानीय चुनावमा कुनै पनी दल सँग तालमेल नगर्ने बताएका हुन् । अहिलेको गठबन्धन सरकार सञ्चालनका लागी मात्र भएकोले चुनावमा यो गठबन्धन नरहने ढुंगानाको भनाइ छ । 

फागुन २९ गते बाट १ महिना सम्म चल्र्ने  घर घर जाऔँ, काँग्रेस जिताऔँ ’ अभियानमा प्रतिनिधिको रुपमा पाँचथर आइपुगेका ढुंगानाले नेपाली जनताको लागी काँग्रेसको जित आवश्यक रहेको दावी गरे ।

एक महिना सम्म चल्ने अभियानमा भातृ संस्थाहरुलाई चलायमान बनाउने ,प्रयेक वडामा कार्यक्रम सञ्चालन गर्ने, मतदाता शिक्षा दिने , सार्वजनिक बहस गर्ने, एम.सी.सी को भ्रमलाई चिरफार गर्ने लगायतको कार्यक्रम गरिने ढुंगानाको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार