<p><b> वैशाख ३०, मुगु |</b> मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ । छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन् </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/bc52555082cb50465ee2d2a7fa3d2c181652407297.jpg" style="width: 720px;"><br></p>
.छायानाथमा मतदान सुरु
Leave a Comment

