पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशख ३०, लमजुङ |</b> निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् । <img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/bc648ac626c9f2b86150af73c07ede4e1652409887.jpg" style="width: 854px;"><br></p>

