2026-09-08 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा तीन स्थानिय तहको मतगणना अपडेट: कांग्रेस र माओवादीको अग्रता

वैशाख ३१, सल्यान । सल्यानका केही स्थानीय तहमा मतगणना सुरु भएकाे छ । सल्यानको दार्मा गाउँपालिका-१ मा ४०० मत गन्दाको परिणाम प्राप्त भएको छ।

प्राप्त मत परीणाम अनुसार गाउँपालिका अध्यक्षमा गणेशमान सिंह (एमाले) ३३ मत, रामचन्द्र केसी (कांग्रेस) २०४ मत, निमबहादुर केसी (माओवादी केन्द्र) १४२ मत पाएका छन् । 

त्यस्तै उपाध्यक्ष पदमा पुतला खड्का रोकाय (एमाले)  ५३ मत, उषा हमाल चन्द (कांग्रेस) १८१ मत, जुना मल्ल चन्द  (माओवादी केन्द्र) ले १४६ मत पाएका छन् ।  

शारदा नगरपालिका-१ मा २०० मत गणना  

एमाले

मेयर – ५२

उपमेयर-९६५

कांग्रेस 

मेयर- ९१

उपमेयर-७०

कुमाख गाउँपालिका-१  ६०० मतगणना 

अध्यक्ष 

माओवादी केन्द्र- डिल्लीराज जैसी  २६६

गठबन्धन – मानबहादुर बुढाथोकी- २५४

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित