ललितपुर महानगरमा कांग्रेसका चिरीबाबुको अग्रता

साझासवाल
0 Min Read

<p><b>वैशाख ३१, ललितपुर |</b> ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । निर्वाचन कार्यालयका अनुसार दुई सय मत गन्दा नेपाली कांगेसको एक सय १०, नेकपा एमालेका उम्मेदवारले ४७ मत पाएका छन् ।<br></p><p>यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ३७ र नेकपा एमालेका उम्मेदवारले ६४ मत पाएका छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply