<p>वैशाख ३१, काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । <br></p><p>यस गाउँपालिकामा अध्यक्ष पदमा कांग्रेसले अग्रता लिएको छ । यहाँ कांग्रेसका उम्मेदवार समिर राईले ४७९ प्राप्त गर्दा उनलाई एमालेका उम्मेदवार कृष्णकुमार राईले पछ्याईरहेका छन् । राईले ३८७ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका माईतीराज राईले १६१ मत पाएका छन् । </p><p>त्यस्तै यहाँ उपाध्यक्ष पदको लागि कांग्रेसका राधा पुरीले २९४ मत पाउँदा एमालेकि उम्मेदवार मैया सुनुवारले ३२१ मत पाएर अग्रता लिएकी छन् । यहाँ जसपाका गुरुराज राईले २९६ मत पाएका छन् । </p>
खोटाङको केपिलासगढी गाउँपालिकाको मत अपडेट
Leave a Comment

