2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा कांग्रेस ३, एमाले र माओवादी १/१ वटा वडामा विजयी

वैशाखक ३१, हेटौंडा | मकवानपुर जिल्लामा नेपाली कांग्रेसले ३, नेकपा एमालेले र नेकपा माओवादीले १/१ वटा वडामा जित हासिल गरेका छन् ।

भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी भएको छ । त्यसैगरी भीमफेदी गाउँपालिका वडा नम्बर २ मा एमाले र थाहा नगरपालिका वडा नम्बर १ मा माओवादीका उम्मेदवाहरु विजयी भएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा भने सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबीच चर्काे प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा कांग्रेसले दुईसय भन्दा बढी मतान्तरले अग्रता कायम गरिरहेको छ । हेटौंडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा सत्तारुढ गठबन्धनले अग्रतालाई विस्तारै फराकिलो बनाउँदै लगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो