<p><b>जेठ १, मुगु |</b> मगुकाे छायानाथ रारा नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेस विजयी भएकाे छ ।<br></p><p>वडा नम्बर १ मा पदमराज मल्ल २ सय ५७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् भने निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर मल्लले २ सय ३९ मत पाए । </p><p>वडा नम्बर १४ मा कांग्रेसका जुनबहादुर खड्का ४०२ मतसहित विजयी भएका छन् । एमालेका नन्दलाल बडुवाल पराजित भए । </p>
मुगुको छायानाथमा दुई वटा वडामा कांग्रेस विजयी
Leave a Comment

