भदौ १७, काठमाडौँ । तेह्रौँ निजामती सेवा दिवसका अवसरमा ‘दिवस मूल समारोह समिति’ले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । 

यही आउँदो बुधबार मनाउन लागिएकोे दिवसका अवसरमा समितिले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरिएको सामान्य प्रशास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । तेह्रौँ निजामती सेवा दिवसका अवसरमा ‘दिवस मूल समारोह समिति’ले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । 

यही आउँदो बुधबार मनाउन लागिएकोे दिवसका अवसरमा समितिले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरिएको सामान्य प्रशास"/>

२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती सेवा दिवसका अवसरमा साताव्यापी कार्यक्रम सुरु

१७ भाद्र २०७३, शुक्रबार ०९:३५

भदौ १७, काठमाडौँ । तेह्रौँ निजामती सेवा दिवसका अवसरमा ‘दिवस मूल समारोह समिति’ले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ । 

यही आउँदो बुधबार मनाउन लागिएकोे दिवसका अवसरमा समितिले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरिएको सामान्य प्रशासन मन्त्रालयकी सूचना अधिकारी गीतादेवी चेम्जोङले जानकारी गराउनुभयो । 

कार्यक्रममा सरसफाइ, स्वास्थ्य शिविर, वृक्षारोपण, निबन्ध प्रतियोगिता, अन्तक्र्रिया र खेलकुदजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन हुने सूचना अधिकारी चेम्जोङले बताउनुभयो । 

दिवसका अवसरमा समितिकै आयोजनामा आज बिहान दशरथ रङ्गशालामा महिला र पुरुषको ८०० मिटर दौड प्रतियोगिता भएको थियो । 

प्रतियोगितामा महिलातर्फ अनिता भुसाल प्रथम, अमृता भट्टराई द्वितीय र सलिना अर्याल तृतीय तथा पुरुषतर्फ शुक्रराज तामाङ प्रथम, नरेन्द्र कार्की द्वितीय र किरण विक तृतीय भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?