छायाँनाथमा पहिलो महिला वडाध्यक्षमा कुञ्जुमा कुमाई निर्वाचित

साझासवाल

<p><b>जेठ २, मुगु |</b> छायाँनाथ रारा&nbsp; नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् ।<br></p><p>नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई&nbsp; वडा नं&nbsp; ११ काे अध्यक्षमा निर्वाचित भएकी हुन् ।</p><p>कुमाईले&nbsp; ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर बुढा ११४ मत पाएर पराजित भए ।&nbsp;</p>

Leave a Comment

Leave a Reply