Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भरतपुरको मत अपडेट : कसले कति मत ल्याए ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ७, चितवन | चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेणु  दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ७ हजार ३ सय ८८ मतले अगाडि देखिएकी छन् । मेयरकी उम्मेदवार रेणुले ३५ हजार ४९ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ६ सय ६१मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ३७ हजार २ सय ७३ मत पाउँदै अग्रस्थानमै छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २१ हजार ८ सय ८३ मत पाएकी छिन्।