Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तरुण दल चितवनमा ताम्राकार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २१, चितवन । नेपाल तरुण दल चितवनको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा राजन ताम्राकार विजयी हुनुभएको छ ।

सोमबार साँझ सकिएको मतगणनानुसार उपाध्यक्षमा निरञ्जन सुवेदी, सचिवमा प्रह्लाद उप्रेती र कोषाध्यक्षमा भीष्म अधिकारी विजयी हुनुभएको छ ।

नारायणगढस्थित उद्योग वाणिज्य सङ्घ चितवनको परिसरमा सोमबार भएको निर्वाचनमा कुल ३७० मत खसेको थियो । मतदानका लागि ३८२ जनाको नामावली प्रकाशन भएको थियो । रासस