असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

सोही"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

सोही"/>

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटनमन्त्री आलेले अध्यक्ष माधव नेपालसमक्ष बुझाए राजीनामा

१२ असार २०७९, आईतवार ०८:४२

असार १२, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ ।

सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै आलेले आफूले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेर घोषणा गरेअनुसार नै अध्यक्षसामू राजीनामा बुझाएको जानकारी दिए । उनले भने,‘मैले त यसअघि घोषणा गरेको कुरा लागु गरेको छु, ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । त्यही भएर आज पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाएको छु । आज ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छु । म आजैबाट पदबाट विदा हुन्छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ