मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

Posted on: 29 Jun, 2022

असार १५, काठमाडौँ | १९औँ धान दिवसकाे अवसरमा भक्तपुरकाे सिरूटारमा आयाेजित धान महाेत्सवमा सहभागिता जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । कार्यक्रममा उनले मेसिनबाट धान राेपेर महाेत्सवकाे सुभारम्भ गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!