२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापाको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि ८ साउनमा बोलायो

२०७९, ३१ असार शुक्रबार ११:३८

असार ३१, काठमाडौं | सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने हो होइन ? मागबमोजिम आदेश जारी गर्नै नपर्ने हो भने १५ दिनभित्र प्रमाणसहित जवाफ पेस गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आगामी ८ साउनमा निर्वाचन आयोग र निवेदक राप्रपा नेपालका अध्यक्ष थापालाई छलफलका लागि उपस्थित हुन आदेश गरेको छ ।

राप्रपा अध्यक्ष थापाले चुनाव चिह्न गाई माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमा निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, चन्द्रकान्त ज्ञवाली, सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू टीकाराम भट्टराई, नरप्रसाद थापा र भुपेन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार