२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पालिका अध्यक्षले करारका कर्मचारी हटाएर आफ्नै श्रीमतीलाई जागिर दिएपछि…

२०७९, १८ श्रावण बुधबार ०९:००

साउन १८, काठमाडौं | अछाम रामारोसन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले करारका कर्मचारी हटाएर श्रीमतीलाई भान्छेको जागिर दिलाएका छन्। अध्यक्ष साउँदले आफ्नो श्रीमती जयासरा साउँदलाई जेठ १५ गतेदेखि लागु हुने गरी असार २२ गते नियुक्ति दिएका हुन्।

भान्छेमा आफ्नो श्रीमतीलाई कार्यालय सहायक स्तरको तलब–सुविधा पाउने ६ महिनाको करार सम्झौता गरेर भान्सेमा नियुक्ति गरेका हुन्।

सम्झौता अनुसार भान्सेका रूपमा उनले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्ने गरे करार सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले हस्ताक्षर गरेर नियुक्त गरेका छन्।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरू बैठकमा बस्ने र योजना अनुगमनमा पनि जाने तथा यस्तै प्रकृतिको अन्य कामका लागि दैनिक भत्ता बेग्लै पाउने करार सम्झौतामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी