२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको पक्षमा झाँक्री भन्छिन्, म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

२०७९, १० भाद्र शुक्रबार ०८:०५

भदौ १०, काठमाडौं | नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमलाई समर्थन गर्दै सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छन्।


बालेनले केही दिनयता उपत्यकामा बनेका अवैध संरचनामाथि आक्रामक भएर डोजर चलाएका छन्।

यसैक्रममा झाँक्रीले शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रहसहितको स्टाटस पोष्ट गर्दै यस्तो आग्रह गरेकी हुन्। उनले निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गरेर अतिक्रमणको काम स्थगित गर्नुपरेको पनि बताएकी छन्। सामाजिक संजालमा लेख्दै उनले भनिन्, 'इमान्दार प्रयासहरू सफल हुन्छन।' उनले आफूले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको पनि बताएकी छिन्।

यसैक्रममा झाँक्रीले अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने रहेको पनि बताइन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी