२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनश्यामले प्रचण्डलाई सोह्र श्राद्धको पुरेत भनेपछि…

२०७९, १९ भाद्र आईतवार १०:३४

भदौ १९, काठमाडौँ | आइतबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले समाजवादको नेपाली मार्गचित्र विषयमा विचार गोष्ठी आयोजना गर्‍यो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका नेता घनश्याम भुसाललगायतका नेताहरू आमन्त्रित थिए ।


सामान्यतः विचार गोष्ठीमा आमन्त्रित सबै नेताहरूले एकले अर्कालाई सुन्ने र बहसमा सहभागी हुने अभ्यास हुन्छ । तर नेपालमा नेताहरू आफ्नो अनुकूलतामा आउने, बोल्ने र हिंडीहाल्ने अभ्यास देखिन्छ ।

आइतबारको विचार गोष्ठीमा पनि यस्तै भयो । कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आफू बोलेर कार्यक्रमबाट बाहिरिए । अर्का नेता घनश्याम भूसालले समाजवादको नेपाली मार्गचित्र प्रस्तुत गरिरहँदा कार्यक्रम हलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रवेश गरे ।

मञ्चबाट बोलिरहेका भूसालले व्यङ्ग्य गर्दै प्रचण्डलाई स्वागत गर्दै भने, ‘चुनावको बेलाका नेता सोह्रो श्राद्धका पुरेत जस्तै हुन्छन् । मैले अघि पनि यही भनेँ । प्रचण्डजीलाई कार्यक्रममा स्वागत छ …।’ हलमा ताली र हाँसो एकसाथ गुञ्जियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी