२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ दिनभित्र मनोरञ्जन कर बुझाउन क्यासिनोलाई बालेनको निर्देशन

२०७९, १९ भाद्र आईतवार ११:११

भदौ १९, काठमाडौँ | काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर बुझाउन क्यासिनोहरूलाई निर्देशन दिएको छ । 

क्यासनोहरूले आर्थिक वर्ष २०७५/७६ देखि मनोरन्जन कर नबुझाएको र पटक पटक ताकेता गर्दा पनि बेवास्ता नगरेको भन्दै काठमाडौं महानगरपालिकाले आइतवार ७ दिने सूचना जारी गरेको छ । 


उक्त समयभित्र बागमती प्रदेशमा सञ्चालित क्यासिनाले व्यवसाय तथा मनोरञ्जन कर नबुझाए महानगरले राजस्व ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । 

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँले काठमाडौं फनपार्कमा पुगेर मनोरन्जन कर तिर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी